Wednesday, March 17, 2010

Aadha Bato - "आधा बाटो "

~कृष्ण धराबासी~

आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।

ल सुनम न त

Listen and Download Aadha Bato


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16(कृष्ण धराबासी सँगको अन्तर्वाता)
भाग-17

Tuesday, March 9, 2010

निबन्ध - "प्रलयको नाम होइन सुनामी" र "चुराको छलाङ"

~युबराज नयाँघरे~

युबराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कार प्राप्त "एक हातको ताली" निबन्ध संग्रहबाट २ निबन्ध प्रस्तुत छ यहाँ । पहिलो निबन्ध इन्डोनेशियामा आएको सुनामीको धरातलमा लेखिएको छ "प्रलयको नाम होइन सुनामी" र दोश्रो निबन्ध आजकालको सैलुनको ब्यापारमा नारीहरुको संलग्नतालाई घोचो बनाएर समाजलाई चुस्स घोछेका छ्न ।

ल सुनम न त

Listen and Download Essays from Ek Haath ko taali


निबन्ध

Friday, March 5, 2010

कथा - "राद्दा र जोभार"

~म्याक्सिम गोर्की~
अनुवादक : मदुसुदन पाण्डे

"म्यक्सिम गोर्कीका उत्कृष्ट कथाहरु" कथासंग्रहबाट लिईएको कथा "राद्दा र जोभार" सुन्दैछौँ आज । म्यक्सिम गोर्कीको खास नाम अलेक्सिव मेक्सिमोविच गोर्की हो ।

ल सुनम न त

Listen and Download Story from Maxim Gorki ka Utkrishta Kathaharu


कथा

Tuesday, March 2, 2010

कथा - "आरोप" र "बिस्थापित अस्मिता"

~ममता शर्मा नेपाल~

कथाकार ममता शर्मा नेपालको कथा संग्रह "पुतलीको देह" बाट २ वोटा कथाहरु "आरोप" र "बिस्थापित अस्मिता" प्रस्तुत भएको छ यहाँ । पहिलो कथा "आरोप"मा घरबेटी र भाडावालको पिडा वास्तविकतासँग नजिक भएर लेखिएको छ भने दोश्रो कथा "बिस्थापित अस्मिता"मा एक नारीलाई नाता जोडेर एक पुरुषले प्रभावमा पर्छ र त्यस्को फाईदा उठाउन खोजछ अनी के हुन्छ त

ल सुनम न त

Listen and Download Stories from Putali ko deha


कथाहरु

Tuesday, January 19, 2010

Ganki - "गंकी"

~धुस्वाँ सायमी~


Listen and Download Ganki


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
About the Book : The popular novel GANKI 1958 (Eclipse) was written by Dhuswan Shyami. He uses modern depth psychology and technique of stream of consciousness. In this novel, he shifted from external society to the psyche of the characters. Through the perception of the characters, he begins to sketch the society.

Tuesday, January 12, 2010

कथा - "त्यस दिन को प्रतिक्षामा" र "मन्यताको पर्खाल"

~राधिका राय~
~पद्मावती सिंह ~


लीला लुइंटेल द्वारा सम्पादित कथासंग्रह "नेपाली महिला कथाकार संग्रह"बाट कथाहरु राधिका राय बाट लिखित "त्यस दिन को प्रतिक्षामा" र पद्मावती सिंह बाट लिखित "मन्यताको पर्खाल" यहाँ प्रस्तुत गरिएको छ । दुबै नारिवादी कथामा एउटी नारीको मनोभावना राम्रोसँग प्रस्तुत गरिएको छ ।

ल सुनम न त

Listen and Download Stories from "Nepali Mahila Kathakar sangraha"


कथा

Tuesday, January 5, 2010

कथा - "जननी जन्मभुमिस्च", "बिप्लवी" र "डाक्टर्नी आमा"

~नारायण ढकाल~
~इल्या भट्टराई~
~प्रदिप नेपाल~


डा गोबिन्दराज भट्टराई र विष्णुविभु घिमिरे द्वारा सम्पादित जम्मा २५ कथा रहेको कथासंग्रह "द्वन्द र युद्ध" बाट कथाकार नारायण ढकाल, प्रदिप नेपाल र इल्या भट्टराईका १-१ वटा कथाहरु यहाँ प्रस्तुत गरिएको छ ।

नारायण ढकालको कथा "जननी जन्मभुमिस्च"मा एउटा सैनिकको युद्धरत समयमा भोगिरहेको मनोभावना खुबीका साथ प्रस्तुत गरिएको छ ।

इल्या भट्टराईको कथा "बिप्लवी"मा एउटी महिला छापामारको काहानी अनी मनोबिश्लेषण र उस्को मनोबाद राम्रो चित्रण गरिएको छ ।

प्रदिप नेपालको कथा "डाक्टर्नी आमा"मा एउटा गाउँमा स्वास्थ चौकी खुलेपनी अहेव या डाक्टर नआएपछी एउटी नारीले पढेर गाउँको सेवा गर्न थाल्छे र नाम पाउँछे "डाक्टर्नी आमा" , कती जानाले त्यस आईमाईलाई गाउँबाट सदरमुकाम लन खोज्छन तर उनी गाउँ छोड्न मन्दिनन । त्यस्पछी के हुन्छ त

ल सुनम न त

Listen and Download Stories from Dwanda ra Yuddha


कथाहरु

Friday, January 1, 2010

Cleopatra - क्लिओपेट्रा

~याच. राइडर ह्यागार्ड~



Listen and Download Cleopatra


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
About the Book: Cleopatra: Being an Account of the Fall and Vengeance of Harmachis is a novel written by the author H. Rider Haggard the author of King Solomon's Mines and She.The book was first printed in 1889.The story is set in the Ptolemaic era of Ancient Egyptian history and revolves around the survival of a Dynasty bloodline protected by the Priesthood of Isis. The main character Harmachis (the living descendant of this Bloodline) is charged by the Priesthood to overthrow the supposed imposter Cleopatra, drive out the Romans and restore Egypt to its Golden era.

Tuesday, December 29, 2009

कथाहरु - "नीलिमा र गाढा अँध्यारो" र "यथावत"

~अनमोलमणि पौडेल~

पत्रकार तथा साहित्यकार अनमोलमणि पौडेलको कथा संग्रह "नीलिमा र गाढा अँध्यारो"बाट "नीलिमा र गाढा अँध्यारो" कथा र अर्को एक कथा "यथावत"......!!


ल सुनम न त !

कथाहरु - "नीलिमा र गाढा अँध्यारो" र "यथावत"

कथाहरु - साँघु तरेपछी र श्रीमतीहरु

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "साँघु तरेपछी" बाट २ वटा कथा "साँघु तरेपछी" र "श्रीमतीहरु" यहाँ प्रस्तुत गरिएको छ । पहिलो कथा एउटा शहरिया जो गाउँ फर्किदै छ र एउटा ब्रिद्ध गाउँलेको कुरोकानीबाट आजको आधुनिक मान्छेको बानीबेहोरा देखाएको छ । दोश्रो कथामा चाँई श्रीमतीहरुको बार्तालाप लाई रमाइलो तरिकाले बुनिएको छ ।
ल सुनम न त ...

Listen and Download Stories Saanghu tarepachi and Shrimatiharu

कथाहरु - साँघु तरेपछी र श्रीमतीहरु

Radha - "राधा"

~कृष्ण धरावासी~

पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ ।

ल सुनम न त

Listen and Download Radha


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16
About the Book: It's been two years since Krishna Dharabasi wrote Radha, an extraordinary novel, and yet, the novel is still relatively unknown among litterateurs and the general public. Radha is a strong example of a novelist challenging traditional mores by presenting mythical texts in a different light. Inspired by Jacques Derrida's Theory of Deconstruction, he has completely changed the characters of Radha and Krishna as we have come to know them. Ved Vyas' and the Mahabharat's Radha is a minor character, whose only purpose seems to be Krishna's plaything. But Dharabasi's Radha is brave, dignified and can also be seen as a revolutionary. He keeps focusing on the importance of women, which too can be seen as a challenge to formal traditions.

Tuesday, December 22, 2009

कथा - सुगन्धा

सञ्जय खनाल ~

नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने समकालिन साहित्य त्रैमासिक पत्रिका बैशाख जेष्ठ २०५२ साल बर्ष ५ अंक २ पूर्णांक १८ बाट लिइएको कथा "सुगन्धा" ,कथाकार सञ्जय खनालद्वारा शब्दबद्ध गरिएको कथा हो ।   

Listen and Download Sugandha

कथा

Friday, December 18, 2009

Maile Sarita ko Hatya Garey - मैले सरिताको हत्या गरें

~गोविन्द बहादुर मल्ल 'गोठाले'~

गोविन्द बहादुर मल्ल 'गोठाले'को “प्रेम र मृत्यु” कथा संग्रह बाट लिइएको कथा ‘मैले सरिता को हत्या गरेँ’ एउटा मनोबिश्लेशनात्मक कथा हो। यस कथामा एक लोग्नेको कुन्ठित मनोभावना र मनसिक अन्तर्द्वन्द प्रष्ट्याइएको छ । ल सुनुम न त ...

Listen and Download Maile Sarita ko Hatya Garey

कथा

Thursday, December 10, 2009

Punschali - पुन्स्चली

~ शिव अधिकारी ~

शिव अधिकारीको उपन्यास 'पुन्स्चली'मा उपन्यासकारले एउटी बुद्ध समाजकी नारीको कथा, हुर्काइ, भोगाइ र जीवन-भोगाइलाई चित्रित गरिएको छ ।

Listen and Download Punschali

भाग-1
भाग-2
भाग-3
भाग-4

Saturday, November 14, 2009

Sirish ko Phool - शिरीषको फूल

~ पारिजात ~

शिरीषको फूल साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास २०२२ सालमा पारिजात आफैंले प्रकाशन गरेकी थिइन । विसङ्गतिका बीच रङ्मङ्गिएको जीवनलाई यस उपन्यासमा चरित्रचित्रणको मूल आधार बनाइएको छ। यस उपन्यासमा सबै गौण पात्रहरूले पनि विसङ्गतिलाई चित्रण गर्न सहयोग पुर्‍याएका छन्। पात्रहरू :सकम्बरी, सुयोगवीर, शिवराज,मुजुरा (वरीकी दिदी), सानु(बहिनी), आमा, काम गर्ने भान्से, पसल्नी र ठिटो
आदि यस उपन्यासका अन्य पात्र हुन्। शिरीषको फूल अङ्ग्रेजीमा द ब्लु मिमोसा का रूपमा अनुवाद भएर अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममासमेत समावेश छ।

Listen and Download Sirish Ko Phool

भाग-1
भाग-2
भाग-3
भाग-4

Monday, November 9, 2009

Nila Aankhawali - निला आँखावाली

~म्यक्सिम गोर्खी ~

Listen and Download Nila Aankhawali

भाग-1

Paribhashit Aankhaaharu - परिभाषित आँखाहरु

~ पारिजात ~
विष्णु कुमारी वाईबा 'पारिजात' बाट लिखित सामाजिक उपन्यास “परिभाषित आँखाहरू”मा २ कथा एकअर्कासँग एकआपसमा जोडीन्दै अगि बढेको छ । कथा एकमा एउटी बच्चीको काहानी अगि सारीएको छ जो बलत्क्रित हुन्छे र दोस्रो कथामा चाँही एक मध्यम बर्क्गिय महिलाको प्रेम र सङ्घर्ष उभ्यैएको छ । सशक्त लेखाइ र मन छुने शब्दमालाले बाँधिएको यो उपन्यास पारीजात को एक उत्कृष्ट रचना हो ।

Listen and Download Paribhashit Aankha Haru

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11

Thursday, November 5, 2009

The Scarlet Letter - कलंकिनी

~नेथेनाइल हाथर्न~
अनुवाद : पुण्यप्रसाद प्रसाई

लेखक नेथेनाइल हाथर्नको विश्वविख्यात अमेरिकी उपन्यास “द स्कार्लेट लेटर” हो । यसलाई नेपालीमा “कलंकिनी” शीर्षक दिएर पुण्यप्रसाद प्रसाईले अनुवाद गर्नुभएको छ । यो उपन्यास त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह प्रथम वर्षको कोर्समा पनि रहेको छ । 
  
ल सुनम न त 

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
Click Here to Download About The Book : The Scarlet Letter. Painting by T. H. Matteson. This 1860 oil-on-canvas may have been made with Hawthorne's advice. The Scarlet Letter (1850) is a novel written by Nathaniel Hawthorne, considered to be his "magnum opus", or most famous work. Set in 17th-century Puritan Boston, it tells the story of Hester Prynne, who gives birth after committing adultery and struggles to create a new life of repentance and dignity. Throughout the novel, Hawthorne explores themes of legalism, sin, and guilt.

Friday, September 25, 2009

कथाहरु - "उसको कथा" तथा "चौतारो साक्षी छ"

~माया ठकुरी~

माया ठकुरीको कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथाहरु प्रस्तुत गर्दैछौं ।

नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने, शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भएका छन् ।

ल सुनम है त

Listen and Download Stories from Chautaro Sakshi Cha


कथाहरु - "उसको कथा" तथा "चौतारो साक्षी छ"

Tuesday, September 15, 2009

कथा - "झोला"

~कृष्ण धरावासी~

कृष्ण धाराबसीको कथा संग्रह "झोला"को शिर्ष कथा 'झोला'मा कथाकारले सती प्रथालाई आधार बनाएर कथा बुनेका छ्न ।

ल सुनम न त 

Listen and Download Story JHOLA


कथा