Tuesday, November 17, 2015

निबन्ध संग्रह : गोधूलि संसार


~शङ्कर लामिछाने~

"गोधूलि संसार" शङ्कर लामिछानेद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको निबन्ध संग्रह हो।

'गोधूलि संसार' का निबन्धहरू व्यवहारवादी र जीवनवादी विषयवस्तुमा आबद्ध छन् । 'शंकर लामिछाने' उनको आत्मकथात्मक कृति हो जहाँ जीवन बाँच्ने क्रमका गुनासाहरू समेटिएका छन् ।



ल सुनम न त !


निबन्ध :
अनुभव र जीवन - अन्तरिक्षको गोरेटो
आभा गर्डेको सौन्दर्य शास्त्र 
एक दिन जो बाँचियो - खै बुझिंदैन - गोधूलि संसार