Friday, April 1, 2016

उपन्यास : घामका पाईलाहरु

~ध. च. गोतामे~


नेपाली उपन्यास “घामका पाईलाहरु”का लेखक ध.च. गोतामे अर्थात धनुश चन्द्र गौतम हुनुहुन्छ । उहाँका कृतिहरु "कालन्तर्", "घामका पाईलाहरु","उत्तोरोत्तोर" मध्य "घामका पाईलाहरु"ले २०३५ सालमा साझा र मदन पुरस्कार जितेको थियो ।

तराईको जन जीवन कती कष्टकर हुन्छ र पहिलेको नेपाल कस्तो थियो भनेर बुझ्न यस उपन्यास पढ्नै पर्छ । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा अम्लेख्गञ्ज सम्म चल्ने रेल र त्यस्ले पारेको जिविका जीवनमा असारको वरीपरी पुरै उपन्यास घुमेको छ ।

"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।


ल सुनम न त !