Wednesday, March 17, 2010

Aadha Bato - "आधा बाटो "

~कृष्ण धराबासी~

आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।

ल सुनम न त

Listen and Download Aadha Bato


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16(कृष्ण धराबासी सँगको अन्तर्वाता)
भाग-17

Tuesday, March 9, 2010

निबन्ध - "प्रलयको नाम होइन सुनामी" र "चुराको छलाङ"

~युबराज नयाँघरे~

युबराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कार प्राप्त "एक हातको ताली" निबन्ध संग्रहबाट २ निबन्ध प्रस्तुत छ यहाँ । पहिलो निबन्ध इन्डोनेशियामा आएको सुनामीको धरातलमा लेखिएको छ "प्रलयको नाम होइन सुनामी" र दोश्रो निबन्ध आजकालको सैलुनको ब्यापारमा नारीहरुको संलग्नतालाई घोचो बनाएर समाजलाई चुस्स घोछेका छ्न ।

ल सुनम न त

Listen and Download Essays from Ek Haath ko taali


निबन्ध

Friday, March 5, 2010

कथा - "राद्दा र जोभार"

~म्याक्सिम गोर्की~
अनुवादक : मदुसुदन पाण्डे

"म्यक्सिम गोर्कीका उत्कृष्ट कथाहरु" कथासंग्रहबाट लिईएको कथा "राद्दा र जोभार" सुन्दैछौँ आज । म्यक्सिम गोर्कीको खास नाम अलेक्सिव मेक्सिमोविच गोर्की हो ।

ल सुनम न त

Listen and Download Story from Maxim Gorki ka Utkrishta Kathaharu


कथा

Tuesday, March 2, 2010

कथा - "आरोप" र "बिस्थापित अस्मिता"

~ममता शर्मा नेपाल~

कथाकार ममता शर्मा नेपालको कथा संग्रह "पुतलीको देह" बाट २ वोटा कथाहरु "आरोप" र "बिस्थापित अस्मिता" प्रस्तुत भएको छ यहाँ । पहिलो कथा "आरोप"मा घरबेटी र भाडावालको पिडा वास्तविकतासँग नजिक भएर लेखिएको छ भने दोश्रो कथा "बिस्थापित अस्मिता"मा एक नारीलाई नाता जोडेर एक पुरुषले प्रभावमा पर्छ र त्यस्को फाईदा उठाउन खोजछ अनी के हुन्छ त

ल सुनम न त

Listen and Download Stories from Putali ko deha


कथाहरु