Showing posts with label डा राजेन्द्र बिमल. Show all posts
Showing posts with label डा राजेन्द्र बिमल. Show all posts

Tuesday, March 10, 2015

कथाहरु - "संस्कार" र "भूत"

~डा राजेन्द्र बिमल~

बगर फाउंडेसन, नेपालद्वारा प्रकाशित पुस्तक "राजेन्द्र बिमलका कथाहरु" बाट कथाहरु - "संस्कार" र "भूत" लिएर आएकाछन श्रुतीसम्बेग समुह ।

कथा "संस्कार"मा एक हिन्दू नेपाली बिवाहिता नारीले कती सम्म आफ्न पतीलाई पुज्छन र पती हदै सम्म तल झरे पनि पत्नीले आफ्नो कर्तव्य र निष्ठा कसरी देखाउँछिन भन्ने प्रस्तुत गरिएको छ भने कथा "भूत"मा तराईको परीबेषमा कसरी दु:ख कष्ट गरेर जीवनयापन गर्द पनि अन्धबिश्वास र ठूला-बडा-सामन्तीहरुले कसरी समाजलाई जकडिएको छ देखाउन खोजिएको छ ।

ल सुनम न त !


कथाहरु - "संस्कार" र "भूत"

Tuesday, May 20, 2014

कथाहरु - लाकुरी फेरी फुल्नेछ , पोस्टमार्टम र उधारो जुत्ता

~डा राजेन्द्र बिमल~


बगर फाउंडेसन, नेपालद्वारा प्रकाशित पुस्तक "राजेन्द्र बिमलका कथाहरु" बाट कथाहरु - लाकुरी फेरी फुल्नेछ र उधारो जुत्ता लिएर आएकाछन श्रुतीसम्बेग समुह । पुराना कथाहरु भएपनी यस्को सान्दर्भिकता र मिठहास अझै ताजै छ ।

ल सुनम न त !


कथाहरु - लाकुरी फेरी फुल्नेछ ,पोस्टमार्टम र उधारो जुत्ता