Tuesday, December 28, 2010

कथा - "दुइ युग" र "बतासका कुरा बताससँग बह"

~धुव सापकोटा~

ध्रुब सापकोटाबाट २०३५ साल भन्दा अगाडि लेखिएका कथाहरु संग्रहित कथासंग्रह "उच्चारण"बाट २ कथा "दुइ युग" र "बतासका कुरा बताससँग बह" अह यहाँ प्रस्तुत छ ।

ल सुनम न त

Listen and Download Stories from Uchchaaran


कथाहरु

Saturday, December 18, 2010

विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त


~सङ्कलन: गणेशराज शर्मा~


ल सुनम है त


Listen and Download BP Atmabritanta


भाग-१(पन्ना १ देखी १५ सम्म)
भाग-२(पन्ना १६ देखी ३० सम्म)
भाग-३(पन्ना ३१ देखी ४५ सम्म)
भाग-४(पन्ना ४६ देखी ५५ सम्म)
भाग-५(पन्न ५६ देखी अन्त्य सम्म)

Saturday, December 4, 2010

Naagpaash - नागपाश

~ शारदा शर्मा ~


शारदा शर्माबाट लेखिएको यो कथा 'गरिमा पत्रिका २०५७ - कथा बिशेषांक' बाट लिइएको हो ।



Listen and Download Babu, Aama Ra Chora

Naagpaash

Friday, November 26, 2010

कथा - "पात्र चयन" र "देउकी"

~भुवन ढुंगाना - रासि पाण्डे~
भुवन ढुंगानाको कथा "पात्र चयन" र रासि पाण्डेको कथा "देउकी"

पहिलो कथा भुवन ढुंगानाको "नेपाली महिला कथाकार" पुस्तकबाट लिईएको कथा "पात्र चयन" हो र यो एक उत्कृष्ट कथा हो । उत्कृष्ट यस् अर्थमा कि यस्मा महाभारतको सम्पूर्ण ग्रन्थलाई भिन्न रुपले बाटिएको छ ।

दोश्रो कथा रासी पाण्डेको गरिमा पत्रीका २०५७ मा प्रकाशित कथा हो । वहाँको नाम रामेश्वोर सिङ पाण्डे हो ,नाम छोट्ट्याएर रासी पाण्डे उपनाम राखेका लेखका सम्पूर्ण लेखहरु चोटिला हुन्छन । कथा "देउकी"मा लेखक ले एउटी केटीले जो देउकी कि छोरी हुन्छे , उस्को मनोभाव पोखेका छन । "देउकी" को बेदना र अनुभुतीहरु यस् कथामा पोखिएको छ छताछुल्ल गरेर ।

ल सुनम है त

- संग्रहलय

Listen and Download 2 different Stories


कथा

Friday, November 19, 2010

Anabritti - अनब्रित्ती

~ प्रभा कैनी ~
This novel is a one of best Nepali Novel Which Written by Dr. Prabha kaini, published by Orintial Publication. This book shows the discrimination done between male and female in Nepal . Its a story about a bold woman who denies the conservative, traditional and superstitious beliefs about women in out patriarchal society.

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12(डा. प्रभा कैनीसंगको अन्तर्वार्ता )
Click Here to Download  

Tuesday, September 14, 2010

Tin Ghumti - तीन घुम्ती

~वि पि कोइराला~

तीन घुम्ती नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो।

ल सुनम न त

Listen and Download Darbar Bahira Ki Maharani

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
- संग्रहालय

Friday, August 27, 2010

कथा - "रोमियो र जुलिएट"

~सेक्स्पेयर~
अनुवादक - मधुसुदन पाण्डे

"सेक्स्पियरका कथाहरु" बाट लिईएको रोमियो-जुलियट कथा एक विश्वप्रसिद्द कृति हो । एक बियोगान्त कथा

ल सुनम न त

Listen and Download Romio and Juliet

कथा

Friday, July 16, 2010

The Alchemist - किमियागर

~पाउलो कोहेल्हो~
अनुवादक : रितेश थापा


सेन्तिआगो नामको एक यन्दलुसिअन गोठालोलाई एक किमियागर हेर्छन । सेन्तिआगोले एउटै अलौकिक सपना देखिरहन्छ र उ त्यस्को अर्थ बुझ्न नजिकैको रोमनी(जिप्सी) शहर तिर लाग्छ । त्यहाँ एउटा जिप्सीले उस्लाई मिश्र(एजिप्ट)को पिरामिडमा ठुलो खजाना रहेको जनकारी दिन्छ ।

उस्को यात्राको सुरुवाती दिनमा उस्ले बुडा राजा मेल्चिजेदेकलाई भेट्छ जस्ले उस्लाई आफ्ना भेंडाहरु बेच्न उक्साउँछ्न र मिश्र जान भन्छ्न । उनले सेन्तिआगोको मनमा "ब्यक्तिगत प्रसिद्धि" को बिचारको बिजारोपण गरिदिन्छ्न । उन्ले भन्छ्न "जब तिमी कुनै बस्तु या केही अती नै चाहन्छौ, सारा ब्रह्माण्डले मिलेर तिम्रो सफलता भेट्टाउनको लागि मद्दत गर्छ । यस किताब एवम् कथाको मूल मन्त्र/बिषय-बस्तु पनि यही रहेको छ ।

ल सुनम न त

Listen and Download The Alchemist


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Tuesday, July 13, 2010

Sumnima - सुम्निमा

~ वि. पि. कोइराला ~

सुम्निमा विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित उपन्यास हो । यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा किराँत धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ ।

ल सुनम न त

Listen and Download Sumnima

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8

Sunday, June 20, 2010

Seto Bagh - सेतो बाघ

~डायमण्‍डशमशेर राणा~

श्री खगेन्द्र नेपालीको जीवन्त तथा ओजपूर्ण वाणीमा मेरो उपन्यासका पात्रहरू सजीव भएर बोलेका छन् भने मलाई त्यसबेलाको कालखण्ड र परिवेश पुगेको अनुभुति भएको छ। आशा छ तपाईँलाई पनि यस्तै हुनेछ ...।
- डायमण्‍डशमशेर राणा

एक समयमा लुकीछिपी पढ्नुपर्ने सुपरिचित उपन्यासकार डायमण्‍डशमशेर राणाको रोचक, रोमाञ्‍चक र रोमहर्षक उपन्यास 'सेतो बाघ'लाई आफ्नो वाणीमा पुस्तकको रूप दिन पाएकोमा आफूलाई साह्रै भाग्यमानी सम्झेको छु।
- खगेन्द्र नेपाली


Listen and Download Seto Bagh


भाग-1(पन्ना १ देखी १० सम्म)
भाग-2(पन्ना ११ देखी २० सम्म)
भाग-3(पन्ना २१ देखी ३० सम्म)
भाग-4(पन्ना ३१ देखी ४३ सम्म)

Friday, May 14, 2010

कथा - "पिपलको बोट" र "प्रत्यागमन"

~केदार मान अमात्य~
~गुरु प्रसाद मैनाली~

"दश लहर कथा संग्रह" बाट केदार मान अमात्यको कथा पिपलको बोट र गुरु प्रसाद मैनालीको कथा प्रत्यागमन |

ल सुनम न त

Listen and Download Stories from Das lahar katha sangraha


कथाहरु

Friday, April 16, 2010

Babu, Aama ra Chora - बाबु आमा र छोरा

~ बि पि कोइराला  ~
 
Written by B.P Koirala, Babu Aama Ra Chora, is a famous Nepali Novel of the contemporary literature and like all other Koirala's piece of work this novel is also based on psychoanalysis. The three inter-woven stories has twist and the novel takes hair pin turn after each story.

बिश्वेश्वर प्रसाद कोइरालाको सुप्रसिद्ध उपन्यास  "बाबु आमा र छोरा"

ल सुनम न त

Listen and Download Babu, Aama Ra Chora

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7

Wednesday, March 17, 2010

Aadha Bato - "आधा बाटो "

~कृष्ण धराबासी~

आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।

ल सुनम न त

Listen and Download Aadha Bato


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16(कृष्ण धराबासी सँगको अन्तर्वाता)
भाग-17