Tuesday, September 22, 2015

कथा - धम्बोजी चोक

~सरोज राज अधिकारी~

कथाकार सरोज राज अधिकारीको कान्तिपुर दैनिकमा प्रकाशित कथा "धम्बोजी चोक" यहाँ प्रस्तुत गरिएको छ ।

वँहाका अरु लेख रचना रचनाकार कै आफ्नै ब्लगमा पढ्न यहाँ जानुहोस् ।

ल सुनम न त !


कथा - "धम्बोजी चोक"





कथाहरु - सपना र पलाँसहरु/फैसला

~सुमित्रा न्यौपाने~


ल सुनम न त !


कथाहरु - सपना र पलाँसहरु/फैसला

Tuesday, September 15, 2015

कथा : अफेरगञ्ज

~लेनिन बन्जाडे~

लेनिन बन्जाडे मुलतः पत्रकार हुन् । उनी ब्लगर तथा ट्वीटरमा र फेसबुकमा पनि निक्कै चिरपरिचित छन । उन्का प्राय: कथा लेख रचना उन्कै ब्लगमा पहिले आउने गरेको छ । उन्को कथाहरुमा रोचक पक्ष भनेकाइ जीवनको नजिक रहेर जीवनको नाडी चामेर सामाजिक बिसङ्गतीरुपी रोग शब्दमा ब्यक्त गर्न सक्ने नै हो । उनको परिचय काठमाडौँका घरबेटी र एकताक उपप्रधानमन्त्री बिजय गच्छेदारका सर्वकालिक आलोचकना पोख्नुको रुपमा पनि बनेको थियो, फेसबुकमा ।

आज सुन्ने कथामा सामाजिक बिसङ्गती चिर्न खोजिएको छ । कथा : अफेरगञ्ज

ल सुनुम है त !

कथा : अफेरगञ्ज

Friday, September 11, 2015

उपन्यास : बूढो माझी र समुद्र

~अर्नेष्ट हेमिङ्वे~
अनुवाद : होम कुमार श्रेष्ठ


अर्नेष्ट हेमिङ्वे (Ernest Hemisgway) साहित्यका लागि नोबेल पुरस्कार पाउने विश्वप्रसिद्ध अमेरिकी लेखक हुन् । उनको जन्म सन् १८९९ मा इलिनोइस्को ओकपार्क (Illinois, Oakpark) मा भएको थियो । उनका बाबु डाक्टर र आमा सङ्गीत प्रशिक्षक थिए । उनी सानैदेखि फुर्तिला र र्सवप्रिय थिए । हेमिङ्वे स्कूलको शिक्षादेखि दिक्क थिए । तर्सथ एउटा छुट्टै परिचयको खोजीमा उनी सडकमा ओर्ले र एउटा पत्रिकाको काम गर्न थाले ।
पढाइमा स्नातक गरिसकेपछि उनी सेनामा भर्ती भए तर सेनाको नोकरीलाई उनले लामो समयसम्म निरन्तरता दिन सकेनन् । त्यसपछिकेही समय उनले पत्रकारिता गरे । पत्रकारिता छाडेर उनी इटालीमा रेडक्रसका लागि एम्बुलेन्स चालक बने । प्रथम विश्वयुद्धका घमासान लडाइँमा हेमिङ्वेले आफ्नो बहादुरी त देखाइछाडे साथै उनी छ महिनासम्म नराम्रोसँग थलिए । उनको पछिल्लो कीर्ति द ओल्ड म्यान एण्ड सी (The Ole Man and Sea, बूढो माझी र समुद्र) ले त उनलाई निकै माथि पुर्‍याइदियो र सन् १९५४ मा नोबेल पुरस्कारको विजेतासमेत बनायो ।


Earnest Hammingway - The Old Man And The Sea

The Old Man and the Sea is a novel written by the American author Ernest Hemingway in 1951 in Bimini, Bahamas, and published in 1952. It was the last major work of fiction to be produced by Hemingway and published in his lifetime. One of his most famous works, it centers upon Santiago, an aging fisherman who struggles with a giant marlin far out in the Gulf Stream. The Old Man and the Sea was awarded the Pulitzer Prize for Fiction in 1953 and was cited by the Nobel Committee as contributing to the awarding of the Nobel Prize in Literature to Hemingway in 1954. (Source)

ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग -4

Tuesday, September 8, 2015

कथाहरु : 'रातो रंग लिएर झरेको पर्दा' र 'समय'

~दौलत विक्रम विष्ट~

राजकिय प्रज्ञा प्रतिस्ठानले २०३५ मा प्रकाशित कथा संग्रह 'घाऊका सत्र चक्का'मा बिभिन्न कथा संग्रहित रहेको छ । आज कथाहरु 'रातो रंग लिएर झरेको पर्दा' र 'समय' वाचन गरिएको छ ।

दौलत बिक्रम बिष्टका कथाहरु मनोबिश्लेशणात्मक हुने गर्छन् ।


ल सुनम न त !


कथाहरु 'रातो रंग लिएर झरेको पर्दा' र 'समय''