Tuesday, October 16, 2012

Karnali Blues - कर्नाली ब्लुज

~बुद्धिसागर~

कथा एउटा अस्पताल को परिवेश मा पुगेको अनुभव संगै अतीतको अनन्त गहिराई मा जेलिंदै अनेक झिना मसिना स्मृतिका रेखा लाई उकास्न थाल्छ् र आफै फन्फनी घुम्न थाल्छ।उपन्यासका कयौं कथा अन्तर्कथा पताका र प्रकरी झैं संगसंगै हिड्छन्, टोलाउंछन्, मिल्छन्, हराउंछन्, आ-आफ्नो कार्य परिणति संगै कथा का भाग हुंदै गाफिदै जान्छन्। संपूर्ण कथा बाल्य मन को भाव जगत् बाट पिता लाई नियाल्दै लेखियेको हुनाले यो बालमनोविज्ञान लाई पनि राम्रै संग छुन्छ। श्रृङ्गार रसको वासना बाट मुक्त यस उपन्यासमा बात्सल्य रस को चरमोत्कर्ष भये पनि अन्तिम परिणति दुःखान्तक र करूण रसमा नै भयेको छ भन्दा कसो होला?(sabhar)

ल सुनम न त

Listen and Download Karnali Blues 
भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16
भाग-17
भाग-18