Showing posts with label सरु पोख्रेल. Show all posts
Showing posts with label सरु पोख्रेल. Show all posts

Tuesday, September 23, 2014

कथाहरु - प्रतीरुप र पराइ आमा

~सरु पोखरेल~

१९ वटा कथाहरु समेटिएको पुस्तकमा चिसो घाम, पराइ आमा, मालती, विरानो लगायत शिर्षकका कथा छन् । कथाहरुमा द्वन्द्वगत अवस्थामा नारीको सहस्यादेखि नेपाली समाजमा दुःख पाइरहेको महिलाहरुको कथा समेटिएको छ ।

नेपाली नारीहरुको कथा व्यथा थाहा पाउनका लागि पुस्तक पढ्नुपर्ने छ ।

पुस्तकको प्रकाशन शब्दबहार क्रियशनले गरेको छ । सरु पोखरेलले वास्तविक पात्रले घच्घच्याएर आफूले लेख्न थालेको बताइन् ।

"वास्तविक पात्रहरुले बेलाबेलामा मलाई लेख्न बाध्य बनाए," उनले भनिन् । किताब निकाल्ने खबर सामाजिक सञ्जालमा राखेपछि किताबको नामप्रति धेरैको जिज्ञासा रहेको बताइन् । "घाम पनि चिसो हुन्छ, भन्दै धेरैले सोध्नुभो," उनले भनिन्, "मन र प्रकृतिको बीचको बिम्बलाई कथामा समेट्दा यस्तो शिर्षक राखेकी हुँ ।"


ल सुनम न त !


कथाहरु - प्रतीरुप र पराइ आमा

Tuesday, August 20, 2013

कथा - "शहरको खोजीमा", "उज्यालो तिर" र "एउटा अन्त्य"

~स्वप्निल निरव~
~सरु पोख्रेल~

स्वप्निल निरवको कथासंग्रह "उज्यालो तिर" बाट कथा "शहरको खोजीमा" र "उज्यालो तिर" कथाहरु यहाँ प्रस्तुत गरिएको छ । र दोश्रो आवाजमा सरु पोख्रेलको कथासंग्रह "मुना टुसाये पछी" बाट कथा "एउटा अन्त्य" प्रेस्तुत गरिएको छ ।

ल सुनम न त


Listen and Download Stories


कथा - "शहरको खोजीमा" र "उज्यालो तिर"
कथा -"उज्यालो तिर"को बाँकी अंश र "एउटा अन्त्य"