Sunday, June 20, 2010

Seto Bagh - सेतो बाघ

~डायमण्‍डशमशेर राणा~

श्री खगेन्द्र नेपालीको जीवन्त तथा ओजपूर्ण वाणीमा मेरो उपन्यासका पात्रहरू सजीव भएर बोलेका छन् भने मलाई त्यसबेलाको कालखण्ड र परिवेश पुगेको अनुभुति भएको छ। आशा छ तपाईँलाई पनि यस्तै हुनेछ ...।
- डायमण्‍डशमशेर राणा

एक समयमा लुकीछिपी पढ्नुपर्ने सुपरिचित उपन्यासकार डायमण्‍डशमशेर राणाको रोचक, रोमाञ्‍चक र रोमहर्षक उपन्यास 'सेतो बाघ'लाई आफ्नो वाणीमा पुस्तकको रूप दिन पाएकोमा आफूलाई साह्रै भाग्यमानी सम्झेको छु।
- खगेन्द्र नेपाली


Listen and Download Seto Bagh


भाग-1(पन्ना १ देखी १० सम्म)
भाग-2(पन्ना ११ देखी २० सम्म)
भाग-3(पन्ना २१ देखी ३० सम्म)
भाग-4(पन्ना ३१ देखी ४३ सम्म)