Friday, January 30, 2015

कथाहरु - "फतिमाको अनिदो रात" र "क्रिष्टिना याट द रेट"


~राजुबाबु श्रेष्ठ~

कथाकार राजुबाबु श्रेष्ठको २०६९ सालमा प्रकाशित "मृत्‍यु मेला" कथा संग्रह बिदेशी भूमिमा रहेका नेपालीहरुको कथाको संग्रह हो । यस किताबमा बिदेशमा बाँच्न गर्नु पर्ने संघर्ष र पिडाहरु शाब्दिक रुपमा पोखिएको छ । यसमा रहेका कथाहरु देशमा रहेको द्वन्द र तेस्ले पैदा गरेको नेपाली समाजको डर कस्तो थियो बयान गरेको छ । यही कथाहरु मध्य 'फातिमाको अनिदो रात' र 'क्रिष्टिना याट द रेट' आज सुन्ने कथा हुन् ।


ल सुनम न त !


कथाहरु - "फतिमाको अनिदो रात" र "क्रिष्टिना याट द रेट"

Friday, January 23, 2015

कथाहरु - "१९ नम्बर" र "स्खलन"

~अनमोलमणि पौडेल~

पत्रकार तथा साहित्यकार अनमोलमणि पौडेलको कथा संग्रह "नीलिमा र गाढा अँध्यारो"बाट "१९ नम्बर" कथा र अर्को एक कथा "स्खलन"......!!


ल सुनम न त !


कथाहरु - "१९ नम्बर" र "स्खलन"