Showing posts with label माया ठकुरी. Show all posts
Showing posts with label माया ठकुरी. Show all posts

Friday, August 21, 2015

कथाहरु - "पिसाचिनी" र "आमा जानुहोस्"

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "आमा जानुहोस्" बाट २ वटा कथा "पिसाचिनी" र "आमा जानुहोस्" यहाँ प्रस्तुत गरिएको छ ।

ल सुनम न त !


कथाहरु - "पिसाचिनी" र "आमा जानुहोस्"




Tuesday, February 24, 2015

कथाहरु - "युद्ध" र "मातापितालाई सोध्नुहोस्"

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "आमा जानुहोस्" बाट २ वटा कथा "युद्ध" र "मातापितालाई सोध्नुहोस्" यहाँ प्रस्तुत गरिएको छ । पहिलो कथा एउटा सन्तानहिन दम्पत्ती मध्यको पतीको सन्तान पाउन आशामा अनितिक तरिकाले आफ्नो पत्नीलाई गर्ब बोकाउन खोजिएको कथा एउटा चिठ्ठीको रपमा प्रस्तुत गरिएको छ । दोश्रो कथामा आज्कालका मातापिता, रहनसहन, परिवर्तित सोंच अनी बिक्रिती देखाईएको छ ।

ल सुनम न त !


कथाहरु - "युद्ध" र "मातापितालाई सोध्नुहोस्"

Tuesday, December 29, 2009

कथाहरु - साँघु तरेपछी र श्रीमतीहरु

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "साँघु तरेपछी" बाट २ वटा कथा "साँघु तरेपछी" र "श्रीमतीहरु" यहाँ प्रस्तुत गरिएको छ । पहिलो कथा एउटा शहरिया जो गाउँ फर्किदै छ र एउटा ब्रिद्ध गाउँलेको कुरोकानीबाट आजको आधुनिक मान्छेको बानीबेहोरा देखाएको छ । दोश्रो कथामा चाँई श्रीमतीहरुको बार्तालाप लाई रमाइलो तरिकाले बुनिएको छ ।
ल सुनम न त ...

Listen and Download Stories Saanghu tarepachi and Shrimatiharu

कथाहरु - साँघु तरेपछी र श्रीमतीहरु

Friday, September 25, 2009

कथाहरु - "उसको कथा" तथा "चौतारो साक्षी छ"

~माया ठकुरी~

माया ठकुरीको कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथाहरु प्रस्तुत गर्दैछौं ।

नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने, शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भएका छन् ।

ल सुनम है त

Listen and Download Stories from Chautaro Sakshi Cha


कथाहरु - "उसको कथा" तथा "चौतारो साक्षी छ"