Friday, October 7, 2011

Muglaan - मुगलान

~प्रा.डा.गोविन्दराज भट्टराई~

मुगलान गोविन्दराज भट्टराईद्धारा लिखित उपन्यास हो।यो उपन्यास भट्टराईले २०३१ सालमा लेखेका थिए। मुग्लान पस्नुको घाऊ र सपनाको नाम बेचिएको भोली कती राम्रो सँग व्याख्या गरिएको छ भनेर सध्धे छैन यस उपन्यासमा । हरेक नेपालीको सुनौलो भोलीको कल्पनामा रन्जित भएर तेही सुरमा मग्न हुन घर छोडि हिंडेपछी पाईने दु:ख अती हृदयबिदारक रुपमा प्रस्तुत गरिएको छ "मुग्लान" मा । 

ल सुनुम न त ...

Listen and Download Muglaan

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7 (Interview with Prof. Dr. Govinda Raj Bhattarai)