Showing posts with label शङ्कर लामिछाने. Show all posts
Showing posts with label शङ्कर लामिछाने. Show all posts

Tuesday, November 17, 2015

निबन्ध संग्रह : गोधूलि संसार


~शङ्कर लामिछाने~

"गोधूलि संसार" शङ्कर लामिछानेद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको निबन्ध संग्रह हो।

'गोधूलि संसार' का निबन्धहरू व्यवहारवादी र जीवनवादी विषयवस्तुमा आबद्ध छन् । 'शंकर लामिछाने' उनको आत्मकथात्मक कृति हो जहाँ जीवन बाँच्ने क्रमका गुनासाहरू समेटिएका छन् ।



ल सुनम न त !


निबन्ध :
अनुभव र जीवन - अन्तरिक्षको गोरेटो
आभा गर्डेको सौन्दर्य शास्त्र 
एक दिन जो बाँचियो - खै बुझिंदैन - गोधूलि संसार
 

Tuesday, October 27, 2015

निबन्ध संग्रह : एब्स्ट्रयाक्ट चिन्तन प्याज

~शङ्कर लामिछाने~

२०२४ सालको मदन पुरस्कार विजेता निबन्धकृति 'एब्स्ट्रयाक्ट चिन्तन प्याज' को महत्ता कसको नजरमा कति छ कुन्नी । तर सर्जकको रुपमा शङ्कर लामिछानेको परिचय स्थापनाको परीक्षण-पाइला त्यही कृति भयो, उनले पाठकको दैलोभित्र बास पाए ।

स्वाद लिनेले उनका जम्मै किताबमा उत्तिकै रस भेट्छन् । ती मध्ये 'प्याज' को महिमा विशिष्ट रहिआएको छ 'पढालु' पाठकहरूमाझ । पहिलो चोटि किताब समाएर बस्दा नबुझ्दा-नबुझ्दै पनि धेरै कुरा बुझे जस्तो लाग्न सक्छ, र त्यही माझधारको चिनाजानासँगै शङ्करको केस्रादार अध्ययनको लागि घुम्टी खुल्छ ।

यो निबन्ध संग्रह तपाईंहरुले यहाँ पढ्न सक्नु हुन्छ ।

ल सुनम न त !


निबन्ध :
देउताको काम - तारापुञ्ज अन्धाको ब्रेल
याब्स्ट्राक्ट चिन्तन प्याज - पेन्डुलम ओसिलेसन पेन्डुलम - सम्झनाको लयमा बिलिन हुँदै
साहित्य आलुबखाडा कि आउँ - हामी पाईताला हौं फगत पाईताला