Friday, July 24, 2015

कथा : फ्लाईट नम्बर ७१७

~लेनिन बन्जाडे~

लेनिन बन्जाडे मुलतः पत्रकार हुन् । उनी ब्लगर तथा ट्वीटरमा र फेसबुकमा पनि निक्कै चिरपरिचित छन । उन्का प्राय: कथा लेख रचना उन्कै ब्लगमा पहिले आउने गरेको छ । उन्को कथाहरुमा रोचक पक्ष भनेकाइ जीवनको नजिक रहेर जीवनको नाडी चामेर सामाजिक बिसङ्गतीरुपी रोग शब्दमा ब्यक्त गर्न सक्ने नै हो । उनको परिचय काठमाडौँका घरबेटी र एकताक उपप्रधानमन्त्री बिजय गच्छेदारका सर्वकालिक आलोचकना पोख्नुको रुपमा पनि बनेको थियो, फेसबुकमा ।

आज सुन्ने कथामा सामाजिक बिसङ्गती चिर्न खोजिएको छ । कथा 'फ्लाईट नम्बर ७१७'ले नेपाली खोक्रो आडम्बरी जान्ने मान्छेको रुप र एउटा शहरी केटोको कथा पोखेको छ । यो कथा पछिल्लो हफ्ताको बाँकी अंश नभएर पुन: सुरु देखिन प्रस्तुत गरिएको छ ।

ल सुनुम है त !

कथा : फ्लाईट नम्बर ७१७

Friday, July 17, 2015

कथाहरु : डल्लो र फ्लाईट नम्बर ७१७

~लेनिन बन्जाडे~

लेनिन बन्जाडे मुलतः पत्रकार हुन् । उनी ब्लगर तथा ट्वीटरमा र फेसबुकमा पनि निक्कै चिरपरिचित छन । उन्का प्राय: कथा लेख रचना उन्कै ब्लगमा पहिले आउने गरेको छ । उन्को कथाहरुमा रोचक पक्ष भनेकाइ जीवनको नजिक रहेर जीवनको नाडी चामेर सामाजिक बिसङ्गतीरुपी रोग शब्दमा ब्यक्त गर्न सक्ने नै हो । उनको परिचय काठमाडौँका घरबेटी र एकताक उपप्रधानमन्त्री बिजय गच्छेदारका सर्वकालिक आलोचकना पोख्नुको रुपमा पनि बनेको थियो, फेसबुकमा ।

आज सुन्ने दुबै कथाहरुमा सामाजिक बिसङ्गती चिर्न खोजिएको छ । पहिलो कथा 'डल्लो'ले आज्काल स्वास्थ्य क्षेत्रमा रहेका कमी या भनौं अनुभवको कमी या लापर्वाहीले गर्द एउटा पहिलो पटक बुवा हुन आटेको लोग्ने मान्छेको मनस्थिती प्रस्तुत गरेको छ । दोश्रो कथा 'फ्लाईट नम्बर ७१७'ले चाँही नेपाली खोक्रो आडम्बरी जान्ने मान्छेको रुप र एउटा शहरी केटोको कथा पोखेको छ ।

ल सुनुम है त !

कथाहरु : डल्लो र फ्लाईट नम्बर ७१७

Friday, July 10, 2015

कथाहरु : अभिशप्त र सम्बन्धहिन सम्बन्धहरु

~बबिता बस्नेत~

यस् कथा-सङ्ग्रह "सम्बन्धहिन सम्बन्धहरु"मा मानव सम्बन्धहरुको तरङ्ग एकदम राम्रो एवं निपूर्ण तरीकाले प्रस्तुत गरिएको छ । कसरी मानव जीवन एकअर्का संग जोडीएको हुन्छ , कसरी एउटा जीवनको तरङ्गले अर्को जीवनलाई असार गरिरहेको हुन्छ , कसरी प्रक्रिती र मानव जीवन सम्बन्धित हुन्छ प्रष्टरुपमा कथाको मध्यमले पोखिएको छ ।

ल सुनुम है त !

कथाहरु : अभिशप्त र सम्बन्धहिन सम्बन्धहरु