Tuesday, June 28, 2011

Pagal Basti - पागल बस्ती

~सरुभक्त~
उपन्यासको पहिलो भागमा यात्रारत कथा वाचकले घान्द्रुक र घान्द्रुक जाने बाटोबारे कुरा गर्दा नै म लोभिएको थिएँ, किनकि घान्द्रुक मैले भ्रमण गरेकामध्ये एक उत्कृष्ट ठाउँ लागेके थियो मलाई । तर दोस्रो भागसम्म आइपुग्दा यी यावत् कुरा त गौण भइसकेका थिए नै, स्वयं कथा वाचक पनि कथा क्रमबाट बाहिरिसकेको थियो । यस हिसाबमा, उपन्यासको कथा वाचन शैली मलाई प्रयोगमूलक लाग्यो । भाषा शैली भने सामान्य नै छ । बिचबिचमा फुटकर अङ्ग्रेजी वाक्य प्रयोग गरिएका छन्, सायद् संवादलाई थप जीवन्त बनाउन ।
समग्रमा कथावस्तु राम्रो नै लाग्यो मलाई । तर यसले मलाई “पागल बस्ती, पागल बस्ती” भन्ने गरी “पागल” नै बनाउन भने सकेन । चाखलाग्दा घटना श्रृङ्खला हुँदाहुँदै पनि भारी दर्शनले मलाई अल्मल्यायो । बिचबिचमा यसको कथानकलाई बढी ध्यान दिने कि दर्शनलाई भन्नेमा म धेरै रनभुल्लमा परेँ ।(here)

ल सुनुम न त

Listen and Download Pagal Basti


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14