Friday, July 16, 2010

The Alchemist - किमियागर

~पाउलो कोहेल्हो~
अनुवादक : रितेश थापा


सेन्तिआगो नामको एक यन्दलुसिअन गोठालोलाई एक किमियागर हेर्छन । सेन्तिआगोले एउटै अलौकिक सपना देखिरहन्छ र उ त्यस्को अर्थ बुझ्न नजिकैको रोमनी(जिप्सी) शहर तिर लाग्छ । त्यहाँ एउटा जिप्सीले उस्लाई मिश्र(एजिप्ट)को पिरामिडमा ठुलो खजाना रहेको जनकारी दिन्छ ।

उस्को यात्राको सुरुवाती दिनमा उस्ले बुडा राजा मेल्चिजेदेकलाई भेट्छ जस्ले उस्लाई आफ्ना भेंडाहरु बेच्न उक्साउँछ्न र मिश्र जान भन्छ्न । उनले सेन्तिआगोको मनमा "ब्यक्तिगत प्रसिद्धि" को बिचारको बिजारोपण गरिदिन्छ्न । उन्ले भन्छ्न "जब तिमी कुनै बस्तु या केही अती नै चाहन्छौ, सारा ब्रह्माण्डले मिलेर तिम्रो सफलता भेट्टाउनको लागि मद्दत गर्छ । यस किताब एवम् कथाको मूल मन्त्र/बिषय-बस्तु पनि यही रहेको छ ।

ल सुनम न त

Listen and Download The Alchemist


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

No comments:

Post a Comment