Tuesday, January 12, 2010

कथा - "त्यस दिन को प्रतिक्षामा" र "मन्यताको पर्खाल"

~राधिका राय~
~पद्मावती सिंह ~


लीला लुइंटेल द्वारा सम्पादित कथासंग्रह "नेपाली महिला कथाकार संग्रह"बाट कथाहरु राधिका राय बाट लिखित "त्यस दिन को प्रतिक्षामा" र पद्मावती सिंह बाट लिखित "मन्यताको पर्खाल" यहाँ प्रस्तुत गरिएको छ । दुबै नारिवादी कथामा एउटी नारीको मनोभावना राम्रोसँग प्रस्तुत गरिएको छ ।

ल सुनम न त

Listen and Download Stories from "Nepali Mahila Kathakar sangraha"


कथा

No comments:

Post a Comment