Tuesday, January 5, 2010

कथा - "जननी जन्मभुमिस्च", "बिप्लवी" र "डाक्टर्नी आमा"

~नारायण ढकाल~
~इल्या भट्टराई~
~प्रदिप नेपाल~


डा गोबिन्दराज भट्टराई र विष्णुविभु घिमिरे द्वारा सम्पादित जम्मा २५ कथा रहेको कथासंग्रह "द्वन्द र युद्ध" बाट कथाकार नारायण ढकाल, प्रदिप नेपाल र इल्या भट्टराईका १-१ वटा कथाहरु यहाँ प्रस्तुत गरिएको छ ।

नारायण ढकालको कथा "जननी जन्मभुमिस्च"मा एउटा सैनिकको युद्धरत समयमा भोगिरहेको मनोभावना खुबीका साथ प्रस्तुत गरिएको छ ।

इल्या भट्टराईको कथा "बिप्लवी"मा एउटी महिला छापामारको काहानी अनी मनोबिश्लेषण र उस्को मनोबाद राम्रो चित्रण गरिएको छ ।

प्रदिप नेपालको कथा "डाक्टर्नी आमा"मा एउटा गाउँमा स्वास्थ चौकी खुलेपनी अहेव या डाक्टर नआएपछी एउटी नारीले पढेर गाउँको सेवा गर्न थाल्छे र नाम पाउँछे "डाक्टर्नी आमा" , कती जानाले त्यस आईमाईलाई गाउँबाट सदरमुकाम लन खोज्छन तर उनी गाउँ छोड्न मन्दिनन । त्यस्पछी के हुन्छ त

ल सुनम न त

Listen and Download Stories from Dwanda ra Yuddha


कथाहरु

No comments:

Post a Comment