~सुरबी साहित्य प्रतिष्ठान~
सुरबी साहित्य प्रतिष्ठानले हरेक महिना प्रकाशन गर्ने "सुलेख"को बर्ष २ अंक ५ पूर्णङ्ग १४ , २०७० भदौंमा लघुकथा विशेषाङ्क प्रकाशन गरेको छ । यस पत्रिकाको सम्पादकमा अच्युत प्रसाद घिमिरे, उप-सम्पादकमा मन्दिरा मधु श्री, प्रल्हाद चालिसे, रामचन्द्र खतिवडा, ब्यवस्थापनमा रामकुमार पण्डित क्षेत्री,संरक्षक बिजय चालिसे र सल्लाहकारमा डा.यादव प्रसाद लामिछाने, प्रा.देवी शर्मा, युवराज मैनाली हुनुहुन्छ । यसै "सुलेख" साहित्यिक मासिक भित्र रहेका लघुकथाहरु आजको श्रुतिसंबेगमा बाचन गरिएको छ ।
लघुकथाहरु:

भाग - १
रचनाकार शिर्षक
१. सनत रेग्मी राष्ट्रिय प्रतिभा
२. भगतदास श्रेष्ठ साहित्यको मुल्य
३. भाउ पन्थी पेटभित्र ज्यूदो भ्यागुतो
४. रामचन्द्र खतिबडा फर्ग
५. हरिहर खनाल ब्याकमेल
६. शुसिला खड्का असिम मुर्गापो बनाएछ
७. ध्रुब मधुकर्मी घर झगडा
८. अञ्जु पुरी फेसबुक
९. कर्णाद महर्षी भुलक्कड परिबेश
१०. दिप किरण शर्मा चतना
११. इन्द्र कुमार श्रेष्ठ बिचारमा निष्ठावान
१२. मेनका पोखरेल आचार्य साहाष नहुँदा सम्म

भाग - २
रचनाकार शिर्षक
१. दिब्य गीरी इज्जात
२. रिचा महर्जन एस एम एस
३. बिमल भौकाजी भ्रम
४. प्रकासमणि दाहाल यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले
५. डा.घनस्याम परिश्रमी न्यौपाने लेखा परिक्षण
६. शान्ति रिजाल धोका
७. रामेश्वर राउत समयको जित भयो
८. महेन्द्र चालिसे राजा विक्रमादित्यको न्याय
९. बाजुराम पौडेल कुजात सहरका मान्छेहरु
१०. श्रीहरी फुँयाल कस्तो ज्योतिष
११. रेहन खान अल्छिपन
१२. बसन्तराज अज्ञात दोषी
१३. शोभा केसी छ
१४. उर्मिला कोइराला आँसुको प्रेम
१५. दिनमान गुरुमछाङ अधिकार

No comments:
Post a Comment