Tuesday, March 3, 2015

कथाहरु - "कवी एक रेखा चित्र" र "कोम्रेड एक कथा"

~म्याक्सिम गोर्की~
~अनु : ललिजन रावल~

ललिजन रावलबाट अनुदित "म्याक्सिम गोर्कीका कथाहरु" नामक पुस्तकमा संग्रहित कथाहरु "कवी एक रेखा चित्र" र "कोम्रेड एक कथा" लिएर श्रुतिसम्बेग परिवार प्रस्तुत भएका छन । म्याक्सिम गोर्कीका कथाहरु विश्वबिख्यात छन , उन्का कथाहरुले भिन्न सन्देश बोकेका हुन्छन र उनका प्राय: कथाहरुमा समाजमा देखिने घटना सुन्दर तरिकाले शब्दजालमा बाँधिएको हुनेगर्छ ।

ल सुनम न त !


कथाहरु - "कवी एक रेखा चित्र" र "कोम्रेड एक कथा"

No comments:

Post a Comment