Tuesday, March 24, 2015

उपन्यास : 'आज रमिता छ'

~ईन्द्र बहादुर राई~

उपन्यास : 'आज रमिता छ'

दार्जिलिङका प्रख्यात नेपाली रचनाकारहरु ईन्द्र बहादुर राई , ईश्वर बल्लभ र बैरागी काईँला मिलेर 'तेस्रो आयाम' भन्ने नयाँ तर विवादास्पद आन्दोलन सुरु गर्नु भएको थियो । यसै नयाँ आयामलाई पछ्छ्याउँदै ईन्द्र बहादुर राईले यो उपन्यास लेख्नु भएको छ । यस उपन्यास बुझ्न अलिक गाह्रो , चरित्र पात्रहरु अली अपूर्ण जस्तो लाग्ने तथा कथामा अरु नेपाली कथाहरु सरी आकर्षण नभएको भए पनि एउटा छुट्टै तरीकाले उपन्यास प्रस्तुत भएको छ ।

साझा प्रकाशनले पहिलो पटक २०३२ साल (१९६४)मा प्रकाशन गरेको यो उपन्यास अहिले छैठौं संस्करणमा आएर उभिएको छ ।

" Āja Ramitā Cha is rich in humour, metaphor and colloquialisms unique to Darjeeling, and the author’s facility with language is impressive. The Darjeeling of the 1960s is already cosmopolitan in a way that Rai’s contemporaries in Nepal would not have been. In that sense, this novel offers a prescient glimpse into urban Nepali society as it has developed of late in Nepal. On both sides of the border, dreams of greener pastures abound: at one point Janak, returning from a trip to Nepal, chases a peacock he’s glimpsed off the trail to the border. “We humans may have left our own country,” he quips, “but if even the beasts and birds leave, how many days will Nepal remain?” Rai’s Darjeeling is inescapably Nepali, down to the small-town mentalities and the frustrated fatalism. Yet it is subtly different. It’s slightly disconcerting to be looked at from across the border. Maybe it’s time those in the motherland had a look too "
.
(Source : Lalitmag )


ल सुनम न त !




भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5


No comments:

Post a Comment