~ पारिजात ~
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgaeuo1UWainRJ1qcA5o-OMHf_XLB61UgnXxV-izZcFbMar1NV9EdGfSDQplXpe5YEQSzzzuEiox7b4_tVt1Ce_OJw89B4S8jrBjV7pL0PjMpvBtjUla98oG79EXeVd3vZu66z-BqWXTaE/s200/siris+ko+phul.jpg)
शिरीषको फूल साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास २०२२ सालमा पारिजात आफैंले प्रकाशन गरेकी थिइन । विसङ्गतिका बीच रङ्मङ्गिएको जीवनलाई यस उपन्यासमा चरित्रचित्रणको मूल आधार बनाइएको छ। यस उपन्यासमा सबै गौण पात्रहरूले पनि विसङ्गतिलाई चित्रण गर्न सहयोग पुर्याएका छन्। पात्रहरू :सकम्बरी, सुयोगवीर, शिवराज,मुजुरा (वरीकी दिदी), सानु(बहिनी), आमा, काम गर्ने भान्से, पसल्नी र ठिटो
आदि यस उपन्यासका अन्य पात्र हुन्। शिरीषको फूल अङ्ग्रेजीमा द ब्लु मिमोसा का रूपमा अनुवाद भएर अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममासमेत समावेश छ।
Listen and Download Sirish Ko Phool
भाग-1
भाग-2
भाग-3
भाग-4